प्रदेश नं ५ः संक्रमित भारतबाट, एम्बुलेन्स र आइसोलेशन तयारी  |  क्वारेन्टिन भरिभराउ, संक्रमीत राख्ने ठाँउको अभाब  |  कोरोना संक्रमीत राख्न बनाइएका क्वारेन्टिन झारा टार्ने खालका, विद्यार्थी बस्ने बेञ्च जोडेरै सुत्ने बेड  |  टोखा नगरपालीकामा कोरोना संक्रमीत बस्ने क्षेत्रमा सिल  |  रुकुम घटना, निष्पक्ष छानबिन होस्  |  राष्ट्रिय युवा परिषद्मा पुन : ढुङ्गेल  |  हात्तीको आक्रमणबाट युवकको मृत्यु  |  गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए  |  मिति २०७७ साल जेष्ठ १३ गते मंगलबार, मे २६ तारीख हेरौं राशिफल  |  वाग्मती प्रदेशसभाको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
प्रमुख समाचार
Sep 18, 2019
सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते
सिन्धुली, असोज १ ।  सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु लिएर जाँदै गरेको बा ३ ख ९६८४ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सिन्धुलीकै सुनकोशी गाउँपालिका–६ कानढुङ्ग्रीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटना हुँदा बसमा सवार २३ जनाको हाल खुर्कोटस्थित शुभजिबन, सुनकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । केहीलाई थप उपचारका लागि धुलिखेल पठाइएको उहाँले जानकारी दिनुभयो


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video