धर्म/संस्कृति
Sep 19, 2019
आज मिति २०७६ असोज २ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज २ ।विक्रमसंवत २०७६ साल आश्विन २ गते बृहस्पतिवार तदनुसार २०१९ सेप्टेम्वर १९ तारिख आश्विन कृष्ण पितृ पक्ष पन्चमी तिथि दिउसो ३। ५० उप्रान्त षष्ठि तिथि भरुणि नक्षत्र विहान ६ । ५१ उप्रान्त कृर्तिका नक्षत्र हर्षण योग राति १० । २५ उप्रान्त बज्र योग गर करण आनन्दादि योगमा पद्म योग चन्द्रमा मेष रासिमा दिउसो १ । ८ सम्म उप्रान्त बृष रासिमा शुभ वेला विहान ७ । २१ सम्म आज चन्द्रमा पूर्व हुदै दक्षण जाने भएकोले कामगर्दा पूर्वफर्केर यात्रापूर्वको भएमा सिध्दै अन्यभएमा केहि पूर्वगएर गर्नुवेश ॐ श्रीं ह्रीं क्लीं ग्लों क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकलह्रीं सर्वजनं मां वशमानाय स्वाहाः ॐ हं हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्रश्वर्यै स्वाहाः यो ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गर्दा सहज सरल हुनेछ । केहि समय देखि देशमा संकट आइरहेकोले देश र जनताको हितका लागि यो मन्त्र पढनु राम्रोहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesराज्यबाट सम्मान पाउने अरुले प्रसम्सा गर्ने योग धनलाभ हुनेयोग पराक्रम बढने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग पनि दिउसो विवाद वढ्ने धन नास हुने योग


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusआमदानि खासै हुनेछैन सोचने सक्तीमा कमी आउनाले बुध्दिको कमी हुनेछ मनोबल घटने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने योगछ । दिउसो मनो वल बढ्नुको साथै मान सम्मान मिल्ने योग


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiलाभ प्रद कार्यममा हुने सफलताले सरिरमा स्फुर्ति र मनमा प्रसन्नता बढाउनेछ बौध्दिक कार्यमा लाभ मिले पनि दिउसो काममा गरेको प्रयास सफल हुनेछैन विस्वासमा धोकाहुने खर्च र विबाद बढ्ने योग

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerबल्को प्रभाव बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ मनमा प्रसन्नताको पनि कमीछैन स्वास्थमा अलिध्यान दिनुभयमा आँटेका काम सबै पुराहुनेछन
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoविहान भाग्य कम्जोर भएकोले परिश्रम गरेर सफलता पाउन नसके पनि दिउसो प्रयत्नले सामाजिक काममा उपलब्धीको अवसर मिल्नेछ मनमा बढने हौसलाले शत्रु लाइ कम्जो र आफुलाइ वलियो बनाउनेहुदा समयराम्रो

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoस्वास्थमा बाधा काममा अवरोध आउने भएकोले महत्वपूर्ण काम नगर्नुहोला आर्थिक कारोवारमा अघि नवढनु वेश हुनेछ सवारी चढदा र चलाउदा ध्यान दिनुहोला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraबुध्दिले अरुलाइ बसमा लिन सकिनेछ व्यपारमा र बैदेशिक कार्यमा सफलता मिल्नेछ पढाइमा रुचिबढने छ दिउसो अरुको मन जित्न सकिनेछैन स्वास्थमा बाधा काममा अवरोध आउने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioपरिश्रम बुध्दि लगाएर अघि बढ्दा पनि अरुलाइ विस्वासमा लिन सकिनेछ ठूला व्यक्तिले विबेक पुर्याउनेछन दाम कमाउने तिर सफलता मिल्न गारोछैन संयम हुनु होला
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusबौध्दिकताको कमिले मनमा खिन्नता वढाउनेछ काममा

रुचिपनि वढ्नेछैन पढाइमा ह्राश आउनेछ सरिर कम्जोर हुनेछ

अरुले पनि आलोचना गर्नेछन

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornपरिवारले सहयोग नगर्दा आत्म विस्वास घट्नेछ मित्रहरुले असहयोग गर्नेछन शत्रु बढनाले आटेको काममा सजिलै सफलता मिल्नेछैन संयम भएर काम गर्नु वेश हुनेछ


कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusपराक्रम बढनुकोसाथै भेटघाटको अवसरहरु धेरै मिल्नेछ मनोबल पनी बढने काममा सुधार आउने योग दिउसो ठूलाव्यक्तिसङ्ग अन्तरकृयाले र घरेलु समस्याले चिन्ता वढाउने छ


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Pisces
बोलिको प्रभाब राम्रो नभयर अरुबाट आलोचना हुनेछ मनोबल घट्ने र चिन्ता

बढ्नेछ दिउसो अरुको विस्वसपनि आफुप्रति रहने कामराम्रोहुने भएकोले

सफलताको लागि प्रयासगर्नु होला


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video