धर्म/संस्कृति
Sep 21, 2019
आज मिति २०७६ असोज ४ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज ४ ।विक्रम संवत २०७६ साल आश्विन ४ शनिबार तदनुसार २०१९ सेप्टेम्वर २१ तारिख आश्विन कृष्ण पितृ पक्ष सप्तमी तिथि दिउसो ३ । ३३ उप्रान्त अष्टमी तिथि रोहिणी नक्षत्र विहान ८ । १३ उप्रान्त मृगशिरा नक्षत्र सिद्धि योग साँझ ७ । ५१ उप्रान्त व्यतिपात योग बालव करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा बृष रासिमा राति ८ । १५ सम्म उप्रान्त मिथुन राशिमा काल बेला विहान ७ । २२ सम्म आज चन्द्रमा पूर्व रहने भएकाले काम गर्दा पूर्व फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गतकेही समयदेखि ग्रह प्रतिकूल भएकोले विहानै उठेर पूर्वफर्केर मन्त्र जप गर्नुहोला हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesबोलिको प्रभाव नपर्ने हुदा अरुको विस्वास जित्न नसकि हात परेको काम समेत फुत्कन सक्ने योग भेटघाटमा वल नगर्नु चिन्ता वढ्ने छ गोपनियतामा वल गरे केहि लाभ मिल्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusमनोवल वढ्ने प्रयत्न गर्दापनि परिणाम सकारात्क हुने योग नयाँ आमदानिका श्रोतहरु हातपार्न सफल हुने अरुको विस्वास आफु प्रतिरहने
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiबौध्दिक कार्यमा अघि वढ्दा आलोचना हुने योग खर्च वढ्ने विवाद बढ्ने आटेको काममा सफलता नपाउने मनमा नराम्रो हुनेयोग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerअरुवाट प्रसम्सा पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ आमदानिका अवसर हरु धेरै मिल्नेछन
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoआवस्यक समयमा भाग्यले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने काम गर्दा सजिलै सफलता हात पर्ने समाजिक कर्यमा सम्मान पाउने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoभाग्यमा ह्राश आउनाले काममा गरेका आर्थिक लगानी असहज हुने सामाजिक कार्यमा अपजस पाउनु होला अरुले विस्वास पनि नगर्ने यो

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraविहान अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए सजिलै पार नलाग्ने स्वास्थामा बाधा आउनेक काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्ष पुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभ हुदा मन प्रसन्न हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusनिर्णयको अनुकूल प्रभावले गरेका काम पुरा हुने धन लाभभै मनमा प्रसन्नताले बास गर्ने विस्वास गरेकाले साथ दिने शत्रुलाइ पराजय गर्दै अग्रसर हुदा कार्यमा सफलता पाउने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornघरेलु काममा सुधार नआउने मित्रहरुले आफ्नो लाभका लागि आफुलाइ घात गर्ने शत्रु सकृय हुने योग बौध्दिक कार्यमा र लेखन कार्यमा अनियन्त्रीत वाधा आउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusमनमा दुभिधा धेरै बढ्ने ठूलै प्रयासले पनि सानु काममा सफलता नमिल्ने मित्रको साथ शत्रुको आगमनले परिवार वढि असहयोगी हुन सक्ने योग घर सवारि जोढ्ने आज गारो

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Pisces
पराक्रमको प्रभाले अरुवाट प्रसम्सा पाउने योग काम गरेर धनमाल हात लगाउन सक्ने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभ हुने


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video