प्रवासी खबर
Sep 22, 2019
गैरआवासीय नेपाली संघ दक्षिण कोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी, कार्यसमितिमा को को भए बिजयी ?
रबिन थपलिया । काठमाण्डौं । असोज ५ । गैरआवासीय नेपाली संघ दक्षिणकोरीयाको अध्यक्षमा यज्ञराज सुवेदी बिजयी भएका छन् । 
संघको नयाँ कार्यसमिति चयनको लागि शनिबार निर्वाचन भएको थियो ।
कार्यसमितिमा को को भए बिजयी ?  
ICC - लक्ष्मी गुरुङ
ICC - ओम जुङ्जाली मगर
अध्यक्ष - यज्ञराज सुवेदी
बरिस्ठ उपाध्यक्ष -दिपक पुन
उपाध्यक्ष -सञ्जिव राई
" साेम तामाङ
" यदु लामिछाने
महासचिव - डा.बिमल सुवेदी
सचिव - राज कुमार स्याङ्तान
" - मनोज गौतम
काेषाध्यक्ष -चन्द राना
सह-कोषाध्यक्ष - सन्तोष खड्का
युवा संयाेजक -अरुण श्रेष्ठ
महिला संयोजक - शुभद्रा पालुङ्वा
सदस्य - उमेश पोख्रेल
" - दिनेश चौलागाईं
" - ओम बहादुर कार्की
" - डा.सुवास चन्द्र चौधरी
" - अवधेश कुमार चौरसिया
" - बिश्वमणी दाहाल


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video