प्रमुख समाचार
Sep 24, 2019
दशैंको टिकाको साइत कुन देशमा कति बजे ? अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले निकाल्यो बिदेशको पनि साइत
काठमाण्डौं । असोज ७ । अन्तराष्ट्रिय पञ्चाङग निर्णायक समितिले हिन्दु नेपालीहरुको महान चाड बडा दशैंको अवरमा विश्वका ६ देशमा रहने नेपालीहरुको लागि टिकाको साइत निकालेको छ । समितिको सोमबार बसेको बैठकले नेपाल सहित भारत, अमेरीकाका बिभिन्न शहरहरु, बेलायत, क्यानडा, जापान र अस्ट्रेलीयाका केहि शहरहरुमा दशैंको टिका लगाउने साईत निकालेको हो । 
 
कुन देशमा कति बजे साइत ? 
 
No photo description available.
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video