धर्म/संस्कृति
Sep 25, 2019
आज मिति २०७६ असोज ८ गते बुधबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज ८ ।२०७६ साल आश्विन ८ गते बुधबार तदनुसार २०१९ सेष्टेम्वर २५ तारिख आश्विन कृष्ण पितृ पक्ष एकादशी तिथि विहान ८। ४५ उप्रान्त द्वादशी तिथि अष्लेषा नक्षत्र भोलिविहान ४ । १६ उप्रान्त मघा नक्षत्र शिव योग विहान १० । ३६ उप्रन्त सिद्धि योग कौलव करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा कर्कट रासिमा भोलिविहान ४ । १६ सम्म उप्रान्त सिंह रासिमा लाभ बेला विहान ७ । २४ सम्म आज चन्द्रमा उत्तर दिशामा रहने भएकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesभेट घाटले विवाद चिन्ता बढाउने आफन्त हरुसङ्ग विमति हुदा कामहरु अगाढि नबढने मित्रहरुले नसाथदिने बौद्धिकताले अरुको विस्वास जित्न असफल हुने मनमा खिन्नता बढने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusग्रहको प्रभावर राम्रो हुनुहो साथै अरुलाइ विस्वास लिन सकेर कामबन्ने र नयाँकामको आराम्भ हुने अरुवाट सहयोग र सह कार्यको प्रस्ताव आउने योगछ

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiअरुवाट आलोचना हुनाले मनोवल घट्ने अरुकव सद्भाव आफुप्रति नहरने गरेका काम असफलभै चिन्ता हुने योग ठूला व्यक्तिले आलोचना गर्ने योग सरिरमा आलस्यता बढने

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerअरुवाट पाउने मान सम्मानले मनोवल वढ्ने र आमदानि वढ्ने योग शुभ अरुवाट पूर्ण सहयोग पाउनाले मनमा प्रसन्नता बढने कूटनैतिक कार्यमा संलग्न हुने रमाइलो यात्राको योग

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoअरुको कामले धेरै कठिनाइको क्षण हरु झेल्नु पर्ने विनाकारण खर्च विबाद अरुबाट आलोचना हुने योग मनमा चिन्ता काममा असफलता विस्वासमा धोक हुने र नोकरीमा दुखद स्थानान्तरण

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoकामले व्यवसायमा सफलभै धन मनग्य कमाउने योग वैदेशिक कार्यमा सम्मान गरेका काममा सफलता अरुबाट प्रसम्सा मानसम्मान बौध्दिक मार्गमा कूसलताको प्रयोग

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraआँटेको काममा रुचि रुचिका साथ अघिबढ्दा भाग्यले साथदिने कर्म वलियो भएको हुदा ठूला व्यक्तिले सन्तुष्ठभै सहयोग गर्दा काममा सुधार आउने शत्रु पराजय हुने मित्रहरुको सहयोग मिल्ने योग

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioधार्मिक पक्ष कम्जोर भएकोले भाग्य ओज्यलमा पर्नगै गरेको काममा सफलता पाउन गारो मनमा वितर्क धेरै बढने योग अरुको विस्वासमा अघिबढ्दा धोका हुने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusविचार नपुग्दा गरेका काममा केहि अप्ठ्यारो हुने वैदेशिक कार्यमा सफलता नमिल्ने योग अशुभ समाचार सुन्नु पर्ने यात्रामा संकट लेनदेनमा विबाद स्वास्थमा बाधा काममा अवरोध सरिरमा चोटपटक लाग्न सक्ने

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornव्यापारमा गरेको परिश्रम फलदाइ वन्ने बैदेशिक कार्यमा लाभमिल्ने योग आफ्नु प्रयासमा अरुलाइ खुसि मिल्ने प्रेम जिवन विबाहमा उन्मुख भेटघाटमा अरुबाट प्रसम्सा पाउने योग

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusपरीश्रमले कार्यमा सफलता पाउने शत्रु पारस्थ हुनुको साथै मित्रको सहयोगले लाभ हुने नयाँ अवसर मिल्नुको साथै व्यवसाहिक कार्यमा सङ्कट आउने योग


मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Pisces
गलत विचार बढनाले काममा अवरोध आउने अरुले सहयोग नगर्ने वैदेशिक कार्यामा गरेका प्रयास असफल हुने विस्वास गरेकाले धोका दिने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video