बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
Sep 26, 2019
आज मिति २०७६ असोज ९ गते विहिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज ९ ।२०७६ साल आश्विन ९ गते बृहस्पतिबार तदनुसार २०१९ सेप्टेम्वर २६ तारिख आश्विन कृष्ण पितृ पक्ष द्वादशी तिथि विहान ७ । ३३ उप्रान्त त्रयोदशी तिथि मघा नक्षत्र नक्षत्र राति २ । ४१ उप्रान्त पूर्वफाल्गुनी नक्षत्र सिद्धि योग विहान ७ । ४२ उप्रन्त साध्य योग गर करण आनन्दादि योगमा मुसल योग चन्द्रमा सिंह रासिमा शुभ बेला विहान ७। २४ सम्म आज चन्द्रमा पूर्वमा रहने भएकोले काम गर्दा पूर्व फर्केर यात्रा पूर्वको भएमा सिधै अन्या भएमा केहि पूर्व गएर गर्नु बेश विहानै उठेर पूर्व फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिवसक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते । ॐ हँ हनुमते रुद्रात्मकाय हुँ । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः अहिले देशमा संकट चलिरहेकोले देशलाइ सर्वश्रेष्ठ मानेर गरेमा साधाना शुभ हुनेछ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesबौद्धिकताको कमिले अरुलाइ विस्वास दिलाउन असफलभै आफुलाइ अग्रस्थान नमिल्ने सैक्षिक कार्यमा असफल हुने र मनोवल घट्ने योग

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusपरिवारिक असहयोगले गरेका काममा सफलता नमिल्ने आमदानिको अवसर हातनपर्ने ठूला व्यक्तिले विनाकारण आलोचना गर्ने मनखिन्न शत्रुले आफुलाइ पराजय गर्ने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiपराक्रमको प्रभाव राम्रो पर्ने हुनाले कामका लागि गरेका प्रयास सफल हुने मन प्रसन्न हुने योग अरुबाट सहयोग र विस्वासमा गरेका हरुवाट सहयोग प्राप्तभै काम सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerसभा सम्मेलनमा सम्लग्नभै गरिइएबम अन्तरकृयाले आफ्नु काममा सफलता नमिल्दे अरुको विस्वास जित्न नसकेर काममा सफलता नमिल्नुको साथै अरुबाट आक्रमण हुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoअरुको प्रसम्साले सम्मान प्राप्त हुदा मनोबल वढ्ने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoविहानै अशुभ समाचार सुन्नपर्ने अरुले आलोचना गर्ने एक पछि अर्को समस्या आउने ठूलाव्यक्तिका साथ हुने अन्तरकृयाले विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraराज्यबाट सम्मान नयाँकामको अवसर आर्थिक लाभमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioधार्मिक पक्ष कम्जोर भएकोले भाग्य ओज्यलमा पर्नगै गरेको

काममा सफलता पाउन गारो मनमा वितर्क धेरै बढने योग

अरुको विस्वासमा अघिबढ्दा धोका हुने योग

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusधर्ममा अरुचि वढ्ने काममा अवरोध आउनाले मनमा खिन्नता बढ्ने धन माल हराउने विस्वासमा ग्रहण लाग्नाले धार्मिक कार्य र सामाजीक कार्यमा तिव्र आलोचना
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornशुभयात्रामा कठाइको योग विदेशिएका हरुबाट आलोचनाले मन खिन्न हुने स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Piscesपरिश्रम सफल भएको कारणले मनोवल बढ्ने आयमूलक काममा मन जाने वैदेशीक कार्यमा सफल हुने योग शत्रु वढ्ने समयमा निर्णय गर्दा महत्वपूर्ण काम आफ्नु पक्षमापार्न सकिने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video