सीमाबाट आवतजावत गरेको पाइएमा रु पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास
प्रमुख समाचार
Sep 27, 2019
दिगो समितिद्वारा सुपथ मूल्य पसलको अनुगमन
काठमाडौँ,  असोज १० । राष्ट्रियसभाको  दिगो विकास तथा सुशासन समितिअन्तर्गत गठित कार्यदलले दशैँ, तिहार र छठ पर्व लक्षित गरी गत भदौ २३ देखि यही असोज १७ गतेसम्म एकीकृतरूपमा सञ्चालित साल्ट टे«डिङ कर्पोरेशन र सहुलियत मूल्य पसलको आज अनुगमन गरेको छ । अनुगमनमा सांसदहरु कालीबहादुर मल्ल, विमला राई पौडेल र प्रमिलाकुमारी, समिति सचिव निर्मलादेवी लामिछाने (वस्ती) लगायतको संलग्नता थियो । कार्यदलले राजधानीको बागबजारस्थित सुपथ मूल्य पसल र टुकुचास्थित खसी बजारको पनि अवलोकन गरेको जनाएको छ । अनुगमनका क्रममा सुपथ मूल्य पसलमा दैनिक उपभोग्य सामग्रीको उपलब्धता रहेको, वास्तविक मूल्यमा १० देखि ३० प्रतिशतसम्म छुट गरी सामान बिक्री गरिएको पाइएको, टुकुचास्थित खसी बजार व्यवस्थित नभएको पाइएको कार्यदलले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video