बास्केटबलमा नेपालाई कास्य  |  आयातित तरकारी निरुत्साहित गर्दै रामपुर नगरपालिका  |  ‘मानवाधिकार संरक्षण तथा प्रवद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको’  |  अब काठमाडौँमा माग्न नपाइने  |  १३ औं दक्षिण एसियाली खेल साग समापन हुंदै, यस अघि भएका १२ वटा साग खेलमा कुन देशले कति पदक जितेका थिए ? (तालीका सहित)  |  बिश्व मानबाधिकार दिवस मनाइरहँदा बुझ्नपर्ने कुरा  |  ‘सागबाट पोखराको विश्व खेलकूदमा पहिचान’  |  १३ औं सागको आज अन्तीम दिन कुन कुन खेल हुंदैछ ? (तालीका सहित)  |  तेह्रौँ साग : ४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै  |  नेविसङ्घद्वारा कालापानी र लिपुलेक समेटिएको नक्शा सार्वजनिक
धर्म/संस्कृति
Sep 28, 2019
आज मिति २०७६ असोज ११ गते शनिबार तपाँईको दिन कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । असोज ११ ।विक्रम संवत २०७६ साल आश्विन ११ गते शनिबार तदनुसार २०१९ सेप्टेम्वर २८ तारिख आश्विन कृष्ण पितृ पक्ष औशी तिथि राति १२ । २२ उप्रान्त प्रतिपदा तिथि उत्तरफाल्गुनी नक्षत्र राति ११ । २१ सम्म उप्रान्त हस्ता नक्षत्र शुक्ल योग राति १० । २८ उप्रान्त ब्रह्म योग चतुष्पद करण आनन्दादि योगमा सिद्धि योग चन्द्रमा सिंह रासिमा विहान ६ । ३६ सम्म उप्रान्त कन्या रासिमा काल बेला विहान ७ । २५ सम्म आज चन्द्रमा पूर्वबाट दक्षणमा जाने भएकाले काम गर्दा पूर्ब फर्केर यात्रा पूर्बको भएमा सिधै अन्यभएमा केही पूर्ब गएर गर्नु बेश गत केहि बर्ष देखी ग्रहस्थीति प्रतिकूल भएकोले हामी सबैको साझा कर्तव्य हो देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ । 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

Ariesआटेको काममा शत्रुलाइ परास्थ गर्दै आफ्नु लक्षमा पुर्याउने सफलतको माध्यम बन्न सक्ने योग आर्थिक उन्नतिले मनलाइ प्रसन्न बनाउने योग भएकोले आयमुलक काम गर्न अघि बढनु बेश

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusबुध्दिले धेरै काम नगर्ने समयहो राज्यले आक्रमण गर्नेछ कूटनैतिक कार्यमा अशफल नेतृत्व बनेर अघि नबढने बैदेशीक सिक्षा हासिलको लागि प्रयास गर्दैहोभने त्यो अवसर प्राफ्त हुनेछैन संयम भएर काम गर्नुबेश
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

Geminiफुटेका परिवारको अरु तितर वितर हुनेयोगछ भुलेका मित्रले तत्काल याद गर्नेछैनन आफ्नु कुराले अरुको मनलाइ परिवर्तन गराउँन नसक्दा अघिबढने अवसर मिल्नेछैन शत्रुलाइ परास्त गर्न सजिलो छैन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

Cancerसरिरमा स्फुर्ति र मनमा उमङ्गले बाश गर्नेछ सानै प्रयासले पनी ठूला महत्वपूर्ण काममा सफलता हासिल हुनेछ नयाँ कामको अवसर पनी मिल्नेछ भाग्य वलियो हुनेछ कुराकाटने हरुबाट आफुलाइ जोगाउँदै अघिबढदा सफलताधेरै मिल्नेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Le
o)
Leoमुख्म तितो पनको बास भएकोले बोलेर गर्ने काममा सफलता मिल्नेछैन भोजमा संलग्नभै अन्तरकृया गर्दा अघि बढदा आलोचित हुनु पर्नेछ । मनमा सिर्जित दुभिदाले अघिबढन महत्वपूर्ण सफलता हासिल गर्न बाधा पुर्याउनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

Virgoविहानै सुनिने शुभ समाचारले मनोबल बढाउनेछ रात्रीभोजमा संलग्न हुन पाउँदा खुसि बढनेछ पराक्रम बढने र अधुराकाम पुरा हुने तथा नयाँ काम पाउने योग भएकोले काम हरु अघि बढाउनु उचित हुनेछ खर्च र विवाद देखि टाढै हरनुहोला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

Libraदुष्मन हरु तपाइको कमी कम्जोरी खोज्दैछन आज दिनभर गोपनियतामा जोढ दिनुहोला खर्च बढने भएकोले घुमफिरमा बल नगर्नुहोला झुटाआरोपनी लाग्न सक्छ विस्वास गरिहाले धोका हुनेछ संयम र सजग हुनु उचित हुनेछ
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

Scorpioगरेका काममा सफलता प्राप्तभै समाजिक मान सम्मान पाउने
आमदानीको नयाँ अवसर मील्नेछ सोचेका कुरा धेरै पुराहुनेछन मनमा प्रसन्नता बढनेछ ठूला व्यक्तिले विस्वास गर्नेछन व्यवसायमा पनी लाभ मिल्नेछ यात्राको अवसर पनी मिल्नेछ ऋष बढने भएकोले धैर्यातामा जोढदिनुहोला

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

Sagittariusराज्यबाट सम्मान पाउने योगछ सामाजिक क्षत्रमा प्रसम्सा पाउने योगछ मित्र तथा परिवारको सहयोग पनी प्रयाफ्त मिल्नेछ खर्च र विबाद देखि टाढै रहनु उचित हुनेछ सफलताको प्रयास आफैले गर्नु पर्नेछ अरुको विस्वासमा धोका हुन सक्छ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

Capricornधर्ममा मन जानेछैन आमदानीका अवसर हरु मिल्नेछैन यात्रामा कठिनाइ आउने भेट घाटमा चिन्ता पनी बढनेछ स्वास्थको ख्याल गर्नु सफलताको लागि अतिआवस्यक छ लेनदेनमा अघि नबढ्दै राम्रो
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

Aquariusविहानै देखी सरिरमा आलस्यताले दरीलो डेरा जमाउनेछ स्वास्थ कम्जोर हुनुको साथै आर्थिक संकटले चिन्तित बनाउनेछ गलत विचार पनी धेरै बढनेछ विस्वास गरेका बाटै धोका हुने भएकोले संयम हुनुहोला

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

Piscesविहानै विदेशबाट शुभ समाचार आउनेछ विदेश जाने प्रयासमा हुनु हुन्छ भने सफलता सजिलै मिल्नेछ व्यापारमा उन्नति प्रगति हुने योग छ यात्राको अवसर पनी मिल्नेछ प्रेममा सफलता मिल्नेछ बैबाहिक कुराहरु अघिबढनेछन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video