विचार/अन्तरवार्ता
Sep 26, 2015
भूपरिवेष्टित राज्यको कुनै अधिकार हुदैन? भारतले चाहदैमा नेपालमा नाकावन्दी गर्ने सक्छ ?
 प्रवीण थपलिया ९ असाेज, भूपरिवेष्टित राज्यको कुनै अधिकार हुदैनभारतले चाहदैमा नेपालमा नाकावन्दी गर्ने सक्छ ? हाम्रो देश समुद्रलाई छोएको छैन भन्दैमा हामी सँधै भारतीयको दास बन्ने सधै भारतीय हेपिाइ सहनु पर्ने भारतकै इसाराम चल्नुपर्ने । के भुपरिवेष्टिक देशको स्वतन्त्र अस्थीत्व हुदैन ?  किन ?नेपाल भारत सँग यस विषयमा वोल्न सक्दैन । अन्तराट्रिय कानुनमा के के छ भुपरिवेष्टिक राष्ट्रको अधिकार ।
अन्तराट्रिय कानुनका पिता मानिने 
Hugo Grotius ले समुद्र माथि सबै राज्यहरूको स्वतन्त्रता रहने अधिकार भएका भनाई छ । उनले Mare Liberum पुस्तकमा सामुद्रिक स्वतन्त्रताको पक्षपोषण गरे अका विदवान Marcel Sibert खुला समुद्र माथि सबैको अधिकार हुने हुँदा समुद्री किनारा नहुने मुलुकलाई पनि freely navigate गर्ने अधिकार हुन्छ । Charles Cheny Hyde: का अनुसार equity justice को आधारमा inoffensive passage को अधिकार हुने परम्परागत अन्तराष्ट्रिय कानुनको सिद्धान्त अनुसार समुद्र, त्यसका स्रोत र सम्पदा सबै मानिसका साझा विरासत हुन । त्यसमा एउटा वा केही राज्य विशेषको स्वामित्व हुँदैन । तसर्थ त्यस्तो सम्पदा सम्म पुग्ने र प्रयोग गर्ने अधिकार LLS लाई पनि छ ।

First UN Conference on Trade and Development (UNCTAD) 1964 Geneva:

·       Free access to the sea has been recognized as a matter of right to the landlocked states.

·       Vessels flying with the flag of the LLS have been given rights identical to the coastal states.

·       Free and unrestricted transit

The United Nations Convention on the Law of the Sea (UNCLOS) 1982 (UNCLOS III):

धारा १२५ – समुद्रसम्म आवतजावत अधिकार र पारवहन स्वतन्त्रता: खुला समुद्रको स्वतन्त्रताको उपयोग, common heritage of mankind को प्रयोग लगायतका अधिकारको प्रयोगका लागि LLS लाई समुद्रसम्म आउने जाने स्वतन्त्रता हुनेछ । यसको लागि LLS ले सबै प्रकारका यातायात साधनको प्रयोग Transit State (TS) को क्षेत्र भएर enjoy गर्न स्वतन्त्रता राख्छ ।
१२९    Co-operation in the construction and improvement of means of transport: LLS लाई पारवहन स्वतन्त्रताको प्रयोग गर्न दिन means of transport वा port installation equipment नभएका वा अपर्याप्त भएमा बनाउन वा सुधार्न आपसी सहयोग गर्न सकिने ।

१३१ – Equal Treatment in Maritime Port: LLS को झण्डा रहेको जहाजलाई पनि सामुद्रिक port मा अरू foreign जहाजलाई सरह treatment enjoy गर्न दिइने छ ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video