निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट
धर्म/संस्कृति
Oct 18, 2019
मिति २०७६ कार्तिक १ गते शुक्रबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १ ।विक्रम संवत २०७६ साल कार्तिक १ गते शुक्रबार तदनुसार २०१९ अक्टोवर १८ तारिख कार्तिक कृष्ण पक्ष पन्चमी तिथि भोलिविहान ५ । ५ उप्रान्त षष्टी तिथि रोहिणी नक्षत्र दिउसो ३ । ५४ उप्रान्त मृगशिरा नक्षत्र वरियान योग भोलिविहान ३ । ८ उप्रान्त परिघ योग कौलव करण आनन्दादि योगमा मित्र योग चन्द्रमा बृष रासिमा भोलिविहान ४ । २ सम्म उप्रान्त मिथुन राशिमा चर बेला विहान ७ । ३६ सम्म आज चन्द्रमा पूर्व रहने भएकाले काम गर्दा पूर्व फर्केर यात्राको पनि त्यहिऋतहो त्यसै गर्नु भएमा बेश गतकेही समयदेखि ग्रह प्रतिकूल भएकोले विहानै उठेर पूर्वफर्केर मन्त्र जप गर्नुहोला हामी सबैको साझा कर्तव्य होस देशकालागि सोच्ने देश भएनै हामीहुनेहौ आफ्नु काम देश र जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबोलिको प्रभाव राम्रो पर्ने हुदा अरुको विस्वास जित्न सकिने र नयाँकाम हात समेत सक्ने योग भेटघाटमा वल गर्दा चिन्ता घट्ने छ गोपनियतामा वल गरे धेरै लाभ मिल्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमनोवल वढ्ने प्रयत्न गर्दा कामको परिणाम सकारात्क हुने योग नयाँ आमदानिका श्रोतहरु हातपार्न सफल हुने अरुको विस्वास आफु प्रतिरहने
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौध्दिक कार्यमा अघि वढ्दा आलोचना हुने योग खर्च वढ्ने विवाद बढ्ने आटेको काममा सफलता नपाउने मनमा नराम्रो हुनेयोग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुवाट प्रसम्सा पाउनुहोला राज्यले तपाइको भावन वुझेर परिश्रमको उच्च मुल्याङ्कन गर्नेछ आमदानिका अवसर हरु धेरै मिल्नेछन
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआवस्यक समयमा भाग्यले साथ दिने र कर्म वलियो भएकवले मनोबल बढ्ने काम गर्दा सजिलै सफलता हात पर्ने समाजिक कर्यमा सम्मान पाउने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यमा सुधार आउनाले काममा गरेका आर्थिक लगानी सहज हुने सामाजिक कार्यमा पजस पाउनु होला अरुले विस्वास पनि गर्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान अशुभ समाचार सुन्न पर्ने वैवाहिक कार्यमा अग्रसर भए सजिलै पार नलाग्ने स्वास्थामा बाधा आउनेक काममा अवरोध आउने मनमा चिन्ता बढ्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रम गरेर कामलाइ सहिमार्गमा पुर्याउँन सफलभै लक्ष पुग्न सफल कामको अवसर मिलेर अघि वढ्दा प्रयाफ्त लाभ हुदा मन प्रसन्न हुने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनिर्णयको प्रतिकूल प्रभावले गरेका काम पुरा नहुने धन नासभै मनमा खिन्नताले बास गर्ने विस्वास गरेकाले धोका दिने शत्रुले आफुलाई पराजय गर्दै अग्रसर हुदा कार्यमा सफलता नपाउने योग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबौद्धिक तिब्रताले घरेलु काममा सुधार आउने मित्रहरुले आफ्नो लाभ र बौद्धिक सफलताका लागि आफुलाइ साथ दिने शत्रु निस्कृय हुने योग लेखन कार्यमा तिव्रता आउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमनमा प्रसन्नता धेरै बढ्ने सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्ने मित्रको साथ र शत्रुको पराजयले परिवार वढि सहयोगी हुन सक्ने योग घर सवारि जोढ्ने आज सजिलो
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपराक्रमको प्रभाले अरुवाट प्रसम्सा पाउने योग काम गरेर धनमाल हात लगाउन सक्ने मनमा प्रसन्नता बढ्ने महत्व पूर्ण भेटघाट र अन्तर कृयामा लाभ हुने


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video