युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत  |  राष्ट्रपति हमिदसँग सभापति देउवाको भेट  |  आपराधिक क्रियाकलाप रोक्न भरपर्दो सूचना आवश्यक : गृहमन्त्री थापा
धर्म/संस्कृति
Oct 23, 2019
मिति २०७६ कार्तिक ६ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक ६।विक्रम संवत २०७६ साल कार्तिक ६ गते बुधबार तदनुसार २०१९ अक्टोवर २३ तारिख कार्तिक कृष्ण पक्ष दशमी तिथि राति ९ । १४ उप्रान्त एकादशी तिथि अष्लेषा नक्षत्र दिउसो १२ । २३ उप्रान्त मघा नक्षत्र शुभ योग दिउसो ३ । १३ उप्रान्त शुक्ल योग वणिज करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा कर्कट राशिमा दिउसो १२ । २३ सम्म उप्रन्त सिंह रासिमा लाभ बेला विहान ७। ३८ सम्म आज चन्द्रमा उत्तर दिशा वाट पूर्व जाने भएकोले आज काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भयमा सिधै अन्यभयमा केहि पउत्तर गयर गर्नुबेश विहानै उठेर उत्तर फर्केर ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते यहाँ उल्लेखित ३ मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ । ऐले समय अशुभ छ त्यसैले यहाँ उल्लेख गरीएको मन्त्रले देशको कल्याणहोस पनि भन्न सकिन्छ सबैले भन्नु होला श्रीं ह्रीं क्लीं ग्लों गं कए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहाः जति सक्दो जप गर्नुहोला
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिबार बाट असहयोग हुनेर वौद्धिकतामा अशफलभै अरुलाइ विस्वास दिलाउन नसकेर आफुलाइ हानी र अपजस मिल्ने सैक्षिक कार्यमा असफल हुने र मनोवल घट्ने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानै प्रयासले पनि गरेकामा सफल मनग्य आमदानि हातपर्ने ठूला व्यक्तिले भरोसा गर्ने मनप्रसन्न शत्रु पराजय हुने नयाँ मित्रले सम्झना गर्ने योग दिउसो घरेलु समस्या वढ्ने काममा अवरोध आउने
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
 
Geminiबोलिको प्रभाव नपर्ने हुनाले कामका लागि गरेका प्रयास सफल नहुने मन खिन्न हुने योग भएपनि दिउसो आफ्नो प्रयास र अरुको सहयोगमा गरेका कामले सफलता प्राप्तभै सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअरुको मन जितेर काममा सफलता मिल्नुको साथै अरुबाट सहयोग र आफ्नो प्रयासले सफलता पाउने योग भएपनि दिउसो विवाद बढ्ने र चिन्ता वढ्ने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविहान अरुको आलोचनाले धननास हुदा मनोबल घटने अरुको काममा समयखर्च गरेरपनि अरुबाट आलोचनाको सम्भावना दिउसो विस्वास गरेकाले पनि साथदिने र मनोवल वढ्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान आमदानी हुने शुभ समाचार सुन्नपाइने मनोरन्जन अबलोकन गर्ने निमन्त्रणा आउने ठूलाव्यक्तिका साथ अन्तरकृयागरेर खुसि भएपनि दिउसो खर्च बढ्ने विवाद बढ्ने मनमा चिन्ता वढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraराज्यबाट सम्मान नयाँकामको अवसर भेटघाटमा खुसि अरुको मनजित्न सफल नोकरिमा लाभ राजनीतिमा गुमेको स्थान पुन प्राफ्त कूटनैतिक क्षत्रमा सफलता
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
 
Scorpioभाग्यले साथ दिने योग भएकोले काममा सफलता सजिलै मिल्नेछ विस्वासगरेका हरुले साथ दिने छन शत्रुलाइ आफुले परास्त गर्दै सफलतामा उभिन सफल हुने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेनदेनमा बिबाद धन माल हराउने डर विस्वासमा धोका मनमा उदासिन्ताले डेरा जमाउने भए पनि दिउसो धार्मिक कार्य र सामाजीक कार्यमा लाभ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान शुभयात्राको योग विदेशिएका हरुबाट सम्झना र वोलावोट बैबाहिक चर्चाले मन प्रसन्न हुने दिउसो स्वास्थमा बाधा काममा असफलता नगद कारोवारको कार्यमा समस्या आउने योग
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिश्रमगर्दा सफलभै शत्रुलाइ आफुले परास्त गर्दै काममा सफलता हासिल गर्न सकिने योग भयकोले लक्षमा पुग्न गारोछैन धन मनग्य कमाउने अवस मिल्नेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविहान मनोवल घट्ने पढाइमा मन नजाने सन्तान हरुबाट चिन्ता हुने योग दिउसो शत्रु पराजय हुने समयमा निर्णय गर्दा महत्वपूर्ण काममा आफ्नु पक्षमापार्न सकिने राज्यबाट प्रसम्सा हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video