प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत
धर्म/संस्कृति
Oct 26, 2019
मिति २०७६ कार्तिक ९ गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक ९।विक्रम संवत २०७६ साल कार्तिक ९ गते शनिबार तदनुसार २०१९ अक्टोवर २६ तारिख कार्तिक कृष्ण पक्ष त्रयोदशी तिथि दिउसो २ । ८ सम्म उप्रान्त चतुर्दशी तिथि उत्तरफाल्गुनी नक्षत्र विहान ७ । ३१ उप्रान्त हस्ता नक्षत्र वैघृति योग राति २ । ५३ उप्रान्त विष्कुम्भ योग भद्रा करण आनन्दादि योगमा उत्पात योग चन्द्रमा कन्या रासिमा काल बेला विहान ७ । ४१ सम्म आज चन्द्रमा दक्षण दिशामा रहेकोले आज काम गर्दा पूर्ब फर्केर यत्रा पूर्ब र दक्षणको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर अघि बढदा पाहिला पाहिलामा सफलता हात पर्नेछ धन लाभ र शत्रु नास पनी हुनेछ स्वास्थमा पनी सुधार आउने देखीएकोले अलि सकृय हुनुहोला
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusगलत विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ अशन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय नहुदा काममा अवरोध आउने भयकोले सजग हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
 
Geminiनजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ नदिने र परिवारबाट पनि सहयोगर नमिल्नेछ मनोवल घट्ने । बोलिको कारण अरुलाइ हात लिन नसकिने शत्रु सकृय हुनेछन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
 
Cancerसरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमुख्मा अशुभ शब्दले बास गरेकोले भेट घाटमा खिन्नता बढने भएकोले भेट घाटमा अघि नवढ्न राम्रो हुनेछ घरेलु अवस्था ठिक नभएकोले आफन्त हरुको साथ रहेर काम नगर्नु वेश होला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मीक र सामाजिक कार्यमा अरुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछैन व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video