स्थानीय तहको उपनिर्वाचनका उम्मेदवारको नामावली प्रकाशन  |  आज मिति २०७६ कार्तिक ३० गते शनिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोट क्षेत्र नं २ का संघिय संसद नारायण खतिवडा र प्रदेश सभा सदस्य केशव पाण्डेद्धारा ९ करोडको पुर्वाधार बिकास कार्यक्रम छनौट, कहाँ कुन योजना ?  |  एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान  |  कानुनको धज्जी उडाँउदै बेनिघाट–रोराङ गाँउपालीकाद्धारा क्रसर उद्योग दर्ता, स्थानीय बिकास मन्त्रालय भन्छ “गापालाई क्रसर दर्ता गर्ने अधिकार छैन”  |  ‘सीमा सुरक्षा सरकारका लागि सुनौलो अवसर’  |  नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान  |  राजनीतिक आडमा ‘अपराधकर्म’  |  सहकारीलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह  |  शून्य दरबन्दीमा १२ विद्यालय
समाज
Oct 26, 2019
एन्जल्स किड्समा द्यौंसी/भैलो कार्यक्रम, संकलन भएको रकम परोपकारी काममा खर्च गर्ने
काठमाण्डौं । कार्तिक ९। काठमाण्डौंको तारकेश्वर ९ स्थीत एन्जल्स किड्सले तिहारको अवसरमा विद्यालय परिसरमा द्यौंसीभैलो कार्यक्रम आयोजना गरेको छ ।
Image may contain: 2 people, people standing
तिहारको द्यौंसीभैलोको मौलीक संस्कृतिलाई जोगाउन कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालय परिसरमा आयोजना गरिएको भव्य कार्यक्रममा विद्यार्थीहरुले द्यौसीभैलो तथा मौलीक गितसंगति प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको द्यौंसी भैलोलाई साथ दिंदै विद्यालय, अविभावक र कार्यक्रममा सहभागीहरुले द्यौसी दक्षिणा समेत दिएका थिए । 
द्यौसीभैलो कार्यक्रमबाट संकलन भएको रकम परोपकारी र सामाजीक कार्यमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक टक थापाले जानकारी दिनुभयो । 
No photo description available.
द्यौसीबाट संकलन भएको पैसा विद्यालयले स्थापना गरेको एन्जल्स नेश्नल सोसीयल वेलफेयर फण्ड मार्फत सामाजीक काममा खर्च गरिने प्रधानाध्यापक थापाले बताउनुभयो ।
गत बर्षको द्यौंसीभैलो कार्यक्रमबाट संकलन भएको झण्डै १० हजार मध्य केहि रकम गुल्मीका किडनी फेल भएका पिडित बिमल थापालाई सहयोग गरिएको थियो । 
द्यौसीभैलो कार्यक्रममा विद्यालयका सञ्चालकहरु, अविभावकहरु, र शिक्षक शिक्षिकाहरुको उपस्थीती रहेको थियो । 
Image may contain: 2 people, indoor
Image may contain: 10 people, people standing
Image may contain: 15 people, people standing 
dsdf


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video