पहिचान भए कम गर्न सकिन्छ मानसिक समस्या  |  अझै बनाएनन् स्थानीय तहले सुशासन प्रवद्र्धन ऐन  |  सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आज बाट सुरु हुदै  |  सशस्त्र प्रहरीको ५८ इन्सपेक्टर पदको प्रारम्भीक स्वास्थ्य परिक्षामा ५७२ उत्रीण, को को भए पास ? ( नामावलीसहित)  |  प्रधामन्त्री ओली र सभापति देउवाबीच छलफल  |  विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव  |  राप्रपा नेपालका केन्द्रीय सदस्य नेपाली काँग्रेसमा प्रवेश  |  आज मिति २०७६ माघ १२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  नुवाकोटको विदुर नगरपालिकाका पूर्व मेयर कमानसिंह भन्छन “ नखाएको विष लाग्यो, भलो गर्दा बदनाम गर्न खोजियो”  |  सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
शिक्षा /स्वास्थ्य
Oct 27, 2019
साउदीमा कार्यरत शंकर नेपालीद्धारा विद्यालयलाई एक लाख सहयोग
कौरव खत्री ।गुल्मी १०,कार्तिक । गुल्मी मुसिकोटको एक निम्न माध्यमिक विद्यालयको लागि  एक व्यक्तिले एक लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गेमा स्थित श्री भगवति निम्न माध्यमिक विद्यालयको लागि सोही मुसिकोट नगरपालिका १ पौदीअमराई बाङ्गे निवासी समाजसेवी शंकर नेपालीले विद्यालयलाई  १लाख,१हजार आर्थिक सहयोग गरेका हुन ।  
हाल बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरवमा कार्यरत रहेका समाजेसी नेपालीले उक्क्त सहयोग रकम विद्यालयको चन्दादाता सम्मान कार्यक्रमको अवसरमा समाजसेवी नेपालीले सहयोगको घोषणा गरेका हुन ।  


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video