धर्म/संस्कृति
Oct 29, 2019
आज भाईटीका मिति २०७६ कार्तिक १२ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १२।विक्रम संवत २०७६ साल कार्तिक १२ गते मंगलबार । तदनुसार २०१९ अक्टोवर २९ तारिख कार्तिक शुक्ल पक्ष प्रतिपादा तिथि विहान ७ । ५१ उप्रान्त द्वितिया तिथि स्वाति नक्षत्र भोलिविहान ५ । १९ उप्रान्त अनुराधा नक्षत्र आयुष्मान योग साँझ ६। ३ उप्रान्त सौभाग्य योग बालव करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा तुला राशिमा रासिमा राति ८ । ३१ उप्रान्त बृश्चिक रासिमा आज चन्द्रमा पश्चिम रहने भएकोले आज काम गर्दा पश्चिम फर्केर यात्रा पश्चिको भए सिधै अन्य भएमा केही पश्चिम गएर गर्नु बेश विहानै उठेर पश्चिम फर्केर ॐ हँ हनुमते रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः यस्तो समयहो ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्ति स्वरुपिण्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः यो ३ मन्त्रको सके सम्म धेरै नभय कम्तीमा १०८ जप गरेर कामशुरु गरेमा सहज र सरल हुनेछ हाल शिवजी लाइ सम्वोधन गरेर गर्दा विशेष लाभ मिल्दछ योसमय देशका लागि प्रतिकूल भएकोले यो मन्त्र जप गर्दा देशको कल्याण होस भन्न नभुल्नुहोला आँखिर देश वलियो भएन हामी बलियो हुनेहो
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesवैदेशिक काममा पूर्ण सफलत प्रफ्त हुनुको साथै व्यापार वाट मनग्य धन आर्जन गर्न सफल हुने सम्भावना छ प्रेममा संलग्न भै खुसि हुने र मनोबल बढने वैवाहिक कार्य सफल हुने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusखानपानमा विचार गर्दा स्वास्थ सुधार हुनुको साथै परिश्रम गर्दा काममा सफलता पाउने योग शत्रुलाई आफुले पराजय गर्दै समस्या समाधान गरेर ठूलो धन रासि हात लागाउन सफल हुने योग
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiबौद्धिकता कमिले आँटेको काममा सफलता नमिल्ने र मनोबल घट्ने सैक्षिक काममा असफलभै मन दुःखि हुनेछ सरिरमा आलस्य बढने गरेका काममा सफलता पाउन सकिने छैन
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमित्र तथा आफन्त हरुको असहयोगले रोकिएका काम धेरै अपुरारा हुने तथा नयाँकाममा अवरोध आउने योग भएकोले महत्वपूर्ण काम नगर्नुहोला महत्वपूर्ण भेट घाटले मनोवल घटाउने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoजोस र जाँगर बढ्ने ठूला ठूला काम गरेर लाभ हासिल गर्न सकिने भएकोले सकृय रहनु होला नयाँ काम लाइ अघि बढाउनु राम्रो अरुले आफ्नुकुरा राम्रोसङ्ग सुन्ने भएकोले भेटघाट अघिबढ्नु वेश
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoबोलिको प्रभा राम्रो नरहने हुदा महत्व पूर्ण काममा सफलता नपाउनाले मनोवल घट्ने योग मित्र असहयोगि हुनाले आफ्नो काम गर्न अघि नबढनु नयाँकामका प्रारम्भ गर्दा विचार पुराउनु होला
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraमान्यजनको शुभ दृष्टिले मनो वल बढने सोचेको काममा सफलभै धन लाभहुने अरुको विस्वास आफुमा राख्न सकिने भएकोले महत्व पूर्ण काम धेरै भन्दा धेरै गर्नुहोला ठूला व्यक्तिको साथ पाउने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioझुटा आरोप र अप्ठ्यारा हरुको पुनरोक्तिले चिन्तित हुने समयहो प्रयत्न गरेर पनि आँटेका काममा सफलता मिल्नेछैन । विस्वास धोका दिने र धन नास पनिहुनेछ काम आफ्नो लाभ अरुको हुनेछ
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusव्यवसाहिक काममा लागेर धन कमाउन सफलभै मन प्रसन्न हुने योग कूटनैतिक वैदेशिक कार्यमा सफलता पाउनाले मनोबल बढ्ने र धन कमाउने अवसर मिल्नेछ अरुको विस्वास जित्न सकिनेछ
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान सम्मान मिल्नुको साथै गरेका काम सफल भएर मनोवल बढ्नेछ राज्यमा आफ्नो वर्चस्व बढ्नेछ सानै प्रयासगर्दा पनि महत्व पुर्ण काममा सफल हुने योग ठूला व्यक्तिको सहयोगले नोकरीमा सम्मान मिल्नेछ
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusभाग्य कम्जोर भएकोले विहानै कठिन यात्राको वाध्यताले मन खिन्न हुनेछ गरेकाम सजिलै पार लाग्नेछैनन सामासिक काम र कूटनैतिक तथा बैदेशिक कार्यमा सफलता नमिल्ने योग
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसरिरमा आलस्यताले अड्डा जमाउने हुदा काममा सफलता मिल्नेछैन मन निकै कम्जोर भै यात्रा गर्दा खुसि मिल्नेछैन आर्थिक कारोवारमा विवाद वढ्नुको साथै घरेलु समस्या बढ्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video