प्रेस काउन्सील नेपालद्धारा देशभरका ९१२ पत्रिकाको बर्गीकरण नतिजा सार्वजनीक,११४ पत्रिकाको नतिजा स्थगन, कुन पत्रिका कुन बर्गमा ?  |  हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिने  |  नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत
धर्म/संस्कृति
Oct 30, 2019
आज मिति २०७६ कार्तिक १३ गते बुधबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १३।विक्रम संवत २०७६ साला कार्तिक १३ गते बुधबार तदनुसार २०१९ अक्टोवर ३० तारिख भाद्र शुक्ल पक्ष द्वितिया तिथि विहान ६ । १८ उप्रान्त तृतिया तिथि विषाखा नक्षत्र राति २ । १९ सम्म उप्रान्त अनुराधा नक्षत्र सौभाग्य योग राति १ । ६ उप्रान्त शोभन योग तैतिल करण आनन्दादि योगमा सौम्य योग चन्द्रमा बृश्चिक रासिमा लाभ बेला विहान ७ । ४३ सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ भयकोले ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्तिस्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ वज्रस्वर्यै स्वाहः यो ३ मन्त्रको सकेसम्म धेरैं जप गर्नुहोला ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है देश र धर्मरक्षका लागि र आफ्नुउन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुने
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गरे पनि आफ्नो लगनसिलता र इमान्दारिताले सफल हुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा कमि आउनाले पढाइमा सफलता नमिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन असफल हुने समयमा निर्णय नहुदा विद्यामा उन्नति नहुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रतिसोध भुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा बाधा पुर्याउने योग घरेलुकाममा अरुको असहयोगले गर्दा असफल हुनगै मनमा खिन्नता बढने भएकोले नयाँ काममा जोढ नदिनु उचित हुनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो नभएकोले अरुको मन जित्न असफलभै काम हातपार्न असफल अरुलाइ विस्वासमा लिन नसकेर धन माल हात पार्न नसक्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesधर्ममा अरुचि बढ्नुको साथै मनमा बढ्ने द्विभिधाले काम विग्रने अरुबाट आलोचना हुने योग भाग्यले साथ नदिने मनमा खिन्नता बढने हुनाले सामाजिक कार्यमा आलोचना हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video