नेप्से झिनो अङ्कले बढ्यो  |  निजामतीमा उमेर हद साठी वर्ष बनाउन सहमति  |  युवा सङ्घको ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकियो  |  प्रधानमन्त्री आफैंले भारतीय प्रधानमन्त्रीसँग वार्ता गर्नुपर्छ ः नेता पौडेल  |  राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई  |  ‘शून्य लागत कार्यान्वयनमा भूमिका खेल्न आग्रह’  |  प्रमुख आयोजनालाई बहुवर्षीयरूपमा अगाडि बढाउन निर्देशन  |  उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्नुस्ः बस्नेत  |  आज मिति २०७६ कार्तिक २८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  रुम टु रिड तथा रुडेकद्धारा नुवाकोटको कुम्भेश्वर माविका शिक्षिका सम्मानीत
धर्म/संस्कृति
Oct 31, 2019
आज मिति २०७६ कार्तिक १४ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
 ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । कार्तिक १४।विक्रम संवत २०७६ साल कार्तिक १४ गते बृहस्पतिवार तदनुसार २०१९ अक्टोवर ३१ तारिख कार्तिक शुक्ल पक्ष चौथि तिथि भोलिविहान ४ । १० उप्रान्त पन्चमी तिथि ज्येष्ठा नक्षत्र राति १ । ३७ उप्रान्त मूल नक्षत्र शोभन योग दिउसो २ । १८उप्रान्त अतिगण्ड योग वणिज करण आनन्दादि योगमा काल योग चन्द्रमा बृश्चिक रासिमा राति १ । ३७ सम्म उप्रान्त धनुरासिमा शुभ बेला विहान ७ । ४४ सम्म आज चन्द्रमा उत्तर दिशामा रहेकोले काम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्या भएमा केहि उत्तर गएर गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै ह्रीं ह्रीं ह्रीं हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ बज्र श्वर्यै स्वाहाः ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद सकलह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमऽस्तुते केहि सयम अगाढि देखिनै खराव भैरहेको छ त्यसैले माथि उल्लेखीत मन्त्रको जप सके सम्म धेरै र नसके कम्तीमा १०८ जप गरेर काम शुरु गरेमा सहज सरल हुनेछ देशको लागि पनि कल्याण हुनेछ ।
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसरिरमा आलस्यता बढ्नुको साथै काममा वाधा मनमा चिन्ता

लेन देनमा कठिनाइ समयमा निर्णय नहुदा शत्रुले आवस्यक

समयमा अवरोध सिर्जाना गर्ने योग


बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusवैदेशिक व्यापार र कूटनैतिक काममा सोचेजस्तै सफलता

मिल्नेछ अरुको विस्वास पहिलो भेटमा जित्न सफलभै मनग्य

धन आर्जन गर्ने योग


मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रम गर्नु परेपनि शत्रुलाइ परास्थ गरि आफ्नो गन्तव्य पुग्न सफल हुने योग अरुले आफुलाइ नयाँकामको अवसर प्रधान गर्न सहयोग पुर्याउने योग

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा कमि आउनाले निर्णयको बलमा काम सफल

नहुने र बौद्धिक कार्यमा समेत आफुले सोचेजस्तो लाभ नहुने

अरुमाथि गरेको विस्वासले ठूलो धोका हुने योग

 

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिवारहरुले आफुलाइ सहयोग नगरि असफल वनाउने शत्रुले

आफुलाई परास्त गरि आफ्नो कार्यलाई अघिवढाउने अवसर

पाउने योग घरेलुकाममा अरुचि र चिन्ता वढ्ने भएकोले अघि

नवढ्नु उचित हुनेछ


कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoजोस जाँगर बढनेछ सानै प्रयासले पनि आफ्नो लक्षमा पुग्ने

योग मनोवल पनि बढने मान प्रतिष्ठा बढने योग धैर्यता

अपनाउँदा नयाँकाम सफलभै हर्ष वढ्ने योग


तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो नभएकोले अरुलाइ आफ्नो विस्वासमा

लिन नसकिने र धेरै ठूला अवसर आउन नसक्ने योग

आलस्यता चिन्तले मनोवल घट्ने योग


बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioठूला व्यक्तिका साथ अन्तर कृयामा सम्लग्नभै सम्मान पाउन

सफल ठूला अरुको विस्वास प्राप्तभै धन मान लाभको

अवसरमिल्ने योग


धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusझुटा आरोपका साथै विनाकारणको विबादले काममा अवरोध

आउने मित्र र परिवार हरु अरुको कुरामा लाग्ने भएको विवाद

गर्न बाध्य हुन पर्ने योग


मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमहत्वपुर्ण काम सफल हुने शुभ कार्यमा संलग्न हुन पाइने

अरुको विस्वास हासिल गर्ने अवसर मिल्ने भएकोले

नयाँकामको विचार गर्नुहोला



कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसामाजिक कार्यमा शुभ समाचार आउने क्रम कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक लाभको कारोवारमा अघि बढन बेश

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
काममा सफल हुन भाग्यले साथ नदिने हुदा सफलता पाउन मुस्किल छ अरुवाट आफ्नो कार्यलाइ असहयोग गरि अप्ठ्यारो बनाउने भएकोले चिन्ता बढ्ने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video