शिक्षा /स्वास्थ्य
Nov 14, 2019
शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय निकायमा १२५ शिक्षक पठाइयो, कुन गाँउपालीकामा को को आए ? (पत्रसहित)
काठमाण्डौं । कार्तिक २८ । शिक्षक सेवा आयोगद्धारा नुवाकोटका १२ स्थानीय तहमा १२५ प्राथमिक तहका शिक्षक खटाएको छ ।  आयोगद्धारा बिदुर नगरपालीकामा १४, बेलकोटगढी नगरपालीकामा १४, तादी गाँउपालीकामा १०, सुर्यगढी गाँउपालीकामा ९, म्यागाङ गाँउपालीकामा ८, किस्पाङ गाँउपालीकामा ६, दुप्चेश्वर गाँउपालीकामा २१, पञ्चकन्या गाँउपालीकामा ८, लिखु गाँउपालीकामा ४, तारकेश्वर गाँउपालीकामा ६, शिवपुरी गाँउपालीकामा १४, ककनी गाँउपालीकामा ६ जना प्राथमीक तहका शिक्षक पठाएको छ । 

Image may contain: text
Image may contain: text
No photo description available.
Image may contain: text
No photo description available.
No photo description available.
dg
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video