शिक्षा /स्वास्थ्य
Nov 15, 2019
एमविविएस परिक्षामा उत्रिण नुवाकोटको जनज्ञान माविका पुर्व विद्यार्थी ऋषिकेशलाई विद्यालयद्धारा सम्मान
काठमाण्डौं । कार्तिक २९ । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापति स्थीत श्री जनज्ञान माध्यामीक विद्यालयका पुर्व बिद्यार्थी ऋषि केश चौधरीलाई विद्यालयले सम्मान तथा प्रसंसापत्र प्रदान गरेको छ । 
स्कुलको प्राङगणमा आज आयोजना गरिएको एक विशेष कार्यक्रमका बिच चौधरीलाई विद्यालयका प्रधानाध्यापक महेशप्रसाद सिलवाल, शिवपुरी गाँउपालीका वडा नं ८ का अध्यक्ष पदमबहादुर थपलिया र विद्यालयका शिक्षकहरुले सम्मान गर्नुभएको हो । 
Image may contain: 7 people, people smiling, people standing
श्री जनज्ञान निकेतन माध्यामीक विद्यालयमा कक्षा एक देखि १० सम्म अध्ययन गरेका चौधरीले २०६७ सालको एसएलसीमा ८६.६२५ अंक सहित नुवाकोट जिल्लाबाट पहिलो स्थान समेत प्राप्त गरेका थिए । हालै सार्वजनीक भएको एमविविएस परिक्षामा समेत उनले पहिलो स्थान सहित नाम निकाल्न सफल भएका छन् । 
Image may contain: 6 people, including Mahesh Prasad Silwal, people smiling, people standing
Image may contain: 4 people, people smiling, people standing and outdoor
ऋषिकेशका बुबा शिवनारायण चौधरी श्री जनज्ञान निकेतन माध्यामीक विद्यालयका अहिले पनि शिक्षक पेशामा संलग्न हुनुहुन्छ । शिवपुरी मिडिया नेटवर्क, सगरमाथा पोष्ट डट कम र अग्निवाँण पाक्षिकको तर्फबाट ऋषिकेशलाई बधाई र सुभकामना साथै उनको उज्वल भबिष्यको कामना गर्दछौं । 
Image may contain: 23 people, people smiling, outdoor
Image may contain: 3 people, people smiling 
df


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video