आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
धर्म/संस्कृति
Nov 26, 2019
आज मिति २०७६ मंसिर १० गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर १० ।विक्रम संवत २०७६ साला मार्ग १० गते मङ्गलबार तदनुसार २०१९ नोवेम्वर २६ तारिख मार्ग कृष्ण पक्ष औशी तिथि राति ९ । ० उप्रान्त प्रतिपदा तिथि विषाखा नक्षत्र विहान १० । १७ सम्म उप्रान्त अनुराधा नक्षत्र अतिगण्ड योग राति १० । ५१ उप्रान्त सुकर्म योग चतुष्पद करण आनन्दादि योगमा श्रीवत्स योग चन्द्रमा बृश्चिक रासिमा रोग बेला विहान ८ । ४ सम्म चन्द्रमा उत्तर दिशामा रहेकोले आजकाम गर्दा उत्तर फर्केर यात्रा उत्तरको भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिले देशको लागी समय अशुभ भयकोले ॐ श्रीं ह्रीं क्लीं हुँ गुह्यकाल्यै शिव सक्तिस्वरुपिण्यै ह्रीं ह्रीं ह्री हुँ हुँ हुँ बज्र बज्र बज्र हुँ वज्रस्वर्यै स्वाहः यो ३ मन्त्रको सकेसम्म धेरैं जप गर्नुहोला ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है देश र धर्मरक्षका लागि र आफ्नुउन्नतिको लागि सधै सबैले जपगर्नु राम्रोहुने
ॐ गं गणपतये नमः ॐ नमः शिवाय ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डयै विच्चे नमःॐ घृंणीं सूर्या आदित्याय नमः 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गरे पनि आफ्नो लगनसिलता र इमान्दारिताले सफल हुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा कमि आउनाले पढाइमा सफलता नमिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन असफल हुने समयमा निर्णय नहुदा विद्यामा उन्नति नहुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रतिसोध भुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा बाधा पुर्याउने योग घरेलुकाममा अरुको असहयोगले गर्दा असफल हुनगै मनमा खिन्नता बढने भएकोले नयाँ काममा जोढ नदिनु उचित हुनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो नभएकोले अरुको मन जित्न असफलभै काम हातपार्न असफल अरुलाइ विस्वासमा लिन नसकेर धन माल हात पार्न नसक्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesधर्ममा अरुचि बढ्नुको साथै मनमा बढ्ने द्विभिधाले काम विग्रने अरुबाट आलोचना हुने योग भाग्यले साथ नदिने मनमा खिन्नता बढने हुनाले सामाजिक कार्यमा आलोचना हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video