कृषि/प्रविधि
Nov 27, 2019
नुवाकोटको शिवपुरीमा कुखुरा फार्ममा आगलागी, तिन लाख बराबरको क्षती
प्रविण थपलिया । नुवाकोट । मंसिर ११ । नुवाकोटको शिवपुरी गाँउपालीका ७ सुनखानीको मैदान स्थीत एक कुखुरा र्फाममा गएराती अचानक आगलागी हुंदा ३ लाख बराबरको क्षती भएको छ ।
Image may contain: night 
स्थानीय कान्छीमायाँ तामाङले सञ्चालन गरेको बोइलर फाममा गएराती पौने १० बजे आगलागी हुंदा एकहजार चल्ला जलेर मरेका छन्  । 
चल्लालाई न्यानो वनाउन वालेको भुकारीवाट आगो सल्किएको थियो । आगलागीबाट कुखुराको खोर, दानापानी खुवाउने भाँडाहरु समेत पुर्णरुपमा जलेर नष्ट भएको छ । उक्त फर्ममा छ दिन अघि मात्र कुखुरा राखिएको थियो ।
Image may contain: one or more people, people standing, fire and outdoor
Image may contain: fire and night

तस्विरः विज्ञान पाण्डे

c
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video