धर्म/संस्कृति
Nov 28, 2019
आज मिति २०७६ मंसिर १२ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर १२ ।विक्रम संवत २०७६ साल मार्ग १२ गते बृहस्पतिबार तदनुसार २०१९ नोवेम्वर २८ तारिख मार्ग शुक्ल पक्ष द्वितिया तिथि साँझ ७ । १२ उप्रान्त तृतिया तिथि ज्येष्ठा नक्षत्र विहान ९ । २३ उप्रान्त मूल नक्षत्र धृति योग साँझ ६ । ५१ सम्म उप्रान्त शूल योग बालव करण आनान्दादि योगमा काण योग चन्द्रमा बृश्चिक रासिमा विहान ९ । २३ सम्म उप्रान्त धनुरासिमा शुभ बेला विहान ८ । ५ सम्म चन्द्रमा विहान उत्तरमा र दिउसो पूर्बमा रहने भयकोले आजकाम गर्दा उत्तरफर्केर यात्रा उत्तर को भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिलेको समय देशको लागी अशुभ छ यो मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला अनि योपनी ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय माहाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesशरिरमा आलस्यता बढ्ने धर्ममा अरुचि मनमा चिन्ता बढने गरेकाममा सफलता नमिल्ने प्रेममा खटपट र वैबाहीक कार्यमा विलम्व हुने यात्राको समय चिन्ता हुने योग भाग्य कम्जो हुने योग
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविहान रमाइलो यात्रा हुने यात्रामा हुने भेट घाटले व्यापार बृध्दिका साथै प्रेम गर्ने अवसर मिल्ने योग भयपनि दिउसो स्वास्थमा संकट काममा अवरोध मनमा चिन्ता विस्वासमा धोका लेनदेनमा बिबाद चोटपटकको सम्भावना
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपरिश्रम गरेर काममा सफल हुने र दाम कमाउने अवसर मिल्ने रमाइलो यात्रा यात्रामा हुने भेटले प्रसन्नताब बढ्नेयोग व्यपारमा लाभ बैदेशिक कार्यमा सफल बैबाहिक कुरा अघिबढने मन पर्ने मान्छे सङ्ग वार्ता
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविहान गल विचार बढ्ने पढाइमा अवरोध आउने र मनमा खिन्नता बढ्ने योग भयपनि दिउसो शत्रुलाई आफुले परास्ता गर्दै अघिवढेर आटेको काममा सफल हुने आफ्ना लक्षहरु अघि बढने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoघरेलु वातारवरण राम्रो नभयकोले मनमा चिन्ता बढ्ने परिवार मित्रहरु सङ्ग मनमुटाव वढ्ने पढाइमा सफलता नपाउने बौद्धिक कार्यहरु असफल हुने जरुरि कुरा हरुमा वातावारण असहज हुदै जाने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविहान जोस र जाँङ्गर बढ्ने रोकिएका कामहरु बन्ने योग भए पनि दिउसो मित्रहरुले साथ नदिने परिबारले सहयोग नगर्ने हुँदा आंटेको काममा अशफल हुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविहान बोलिको प्रभाव राम्रो नभयकोले अरु वाट आलोचना हुने योग भएपनि दिउसो पराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने ठूलोव्यक्तिको विस्वास जित्नसफल आफ्नुकामामा ऐतिहासिक सफलता मिल्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविहान शुभ समाचारले मन प्रसन्न हुने अरुबाट पाउने सहयोलले धेरै काम बन्ने योग भए पनि बोलिको प्रभाव राम्रो नहुनाले अरुले आलोचना हुने र काम सहज नहुने प्रयास गर्दा पनि अघि बढ्न सजिलै नसकिने अवस्था
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविहान विनाकारणको विबादले धन मानमा बाधा पुग्ने योग भए पनि दिउसो रात्रीभोजको निमन्त्रणा राष्ट्रिय भेलामा जाने अवसर राज्यबाट सम्मान काममा रुचिर सफतालेखुसि ठुला व्यक्तिको आशिर्वाद प्राफ्त हुनेयोग
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविहान दरीलो धनको श्रोत हात पर्ने योग अरुको विस्वास जित्न सफल हुने भएपनि दिउसो विनाकारण विबाद झुटाआरोप काममा बाधा विस्वासघातहुने गलत विचार बढने निर्णयको अभावले हातपरेको काम पनि फुत्किन सक्ने
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनसोचेको लाभ सरिरमा स्फुर्तिबढने अप्ठ्यारोकाम लाइ सफलपार्ने अवसर बुद्धिबढने सन्तान सङ्ग सौहाद्रता आर्थिक लाभको शुभ अवसर



मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिश्रमले कार्यमा सफल हुने योग नोकरिमा सम्मान राजनितीमा उच्चस्थान ठूलाव्यक्तिकले भरोसा गर्ने यात्राको अवसर मिल्ने राज्यले तपाइको बुध्दि उपयोग गर्दै सम्मान गर्ने


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video