आज मिति २०७६ मंसिर १५ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर १५ ।विक्रम संवत २०७६ साला मार्ग १५ गते आइतबार तदनुसार २०१९ डिसेम्वर १ तारिख मार्ग शुक्ल पक्ष पन्चमी तिथि राति ८ । १३ उप्रान्त षष्ठी तिथि उत्तरषाढा नक्षत्र विहान ११ । ३२ उप्रान्त श्रवण नक्षत्र वृद्धि योग दिउसो ३ । ४६ उप्रान्त ध्रुव योग आनन्दादि योगमा सिद्धि कौलव करण चन्द्रमा मकर रासिमा उद्वेग बेला विहान ८ । ८ सम्म चन्द्रमा आज दक्षण दिशामा रहने भएकोले आज कामगर्दा पूर्बफर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पूर्बफर्केर । यो समय अशुभ छ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नोकरि तथा राजनितीमा गरेका कामले कार्यसिध्दि हुने ठूला व्यक्तिको आशिर्बादले मनमा प्रसन्नता नयाँकामको आरम्भ पुराना समस्याको सामाधान र धनलाभ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
धर्ममा रुचि बढेने गरेका कार्यामा सकारात्मक प्रभाव पर्ने सामाजिक कार्यमा धेरै प्रसम्सा हुने तथा मनमा प्रसन्नता बढने भाग्यले साथ दिने भयकोले सकृय हुनुहोला
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
सरिरमा आलस्यता काममा अवरोध मनमा चिन्त विस्वासमा धोका अरुबाट आलोचना लेन देनमा विबाद स्वास्थमा कठिनाइ हुने योग
प्रेममा सफलता भेटमा खुसि वैवाहिक बन्धनमा बाधीने सम्भावना व्यापारमा सफलता काममा सुधार आउने सम्भावना भएकोले महत्व पूर्णकाम शुरु गर्नु बेश
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
शत्रु सकृय हुने भएकोले परिश्रम गरेर पनि काम सफल नहुनेर मन अशान्तभै धन नास हुने योग विस्वास अरुवाटन हुने हुनाले आफ्नु प्रयास अशफल हने नयाँकाम हात नपर्ने योग
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सोच्ने शक्तिको तिव्रले काममा सफलभै अरुको विस्वास कायम राख्न सकिने हुदा शत्रु पराजयय हुने धन लाभहुनुको सथै पढाइमा सुधार आउने योग सन्तानवाट खुसिहुने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
परिबार हरुले सहयोग गर्ने हुदा पारयले आफ्नो आफ्नो वाटो बलल्ने आफ्नो काम अघिढाउँदा सफलता पाउन गारो छैन पढाइमा रुचि बढने योग मित्र हरुले सहयोग गर्ने घरेलु काममा रुचि वढ्ने
बोलिमा शक्ति भएकोले अरुबाट प्रसम्सा मज्जाले हुने योग सरिरमा स्फुर्ति बढने आटेको काममा सफलता पाउन मुस्किलछैन अरुको विस्वासमा काम गरेर राम्रै लाभ हुने योग