आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
धर्म/संस्कृति
Dec 08, 2019
आज मिति २०७६ मंसिर २२ गते आइतबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । मंसिर २२ ।विक्रम संवत २०७६ साल मार्ग २२ गते आइतबार तदनुसार २०१९ डिसेम्वर ८ तारिख मार्ग शुक्ल पक्ष एकादशी तिथि विहान ७ । ३२ उप्रान्त द्वादशी तिथि अश्विनी नक्षत्र भोलिविहान ३ । ३२ उप्रान्त भरुणि बरियान योग साँझ ५ ।५८ सम्म उप्रान्त परिघ योग बव करण आनन्दादि योगमा ‍आनन्द योग चन्द्रमा मेष रासिमा उद्वेग बेला विहान ८ । १३ सम्म चन्द्रमा आज पुर्व रहने भएकोले आज कामगर्दा पर्व फर्केर यात्रा पनी त्यसरीनै गर्नुबेश विहानै उठेर पूर्व फर्केर । यो समय अशुभछ त्यसैले अनेकन पीढा भोग्नु परेकोछ अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी आफ्नु प्रगतीको लागी यो मन्त्रको जप गर्नुहोला ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः ॐ हँ हनुमते रुद्रात्मकाय हुँफट । ॐ नमः शिवाय मृत्यन्जय महाँ देवाय नमोऽस्तुते यो ३ मन्त्र सके सम्म धेरै नसके कम्तीमा १०८ जप गर्नु होला राष्ट्र रहेनै सबै हुनेहो जयहोस नेपालको जयहोस नेपालीको
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ 
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमान सम्मान वढने योग अरुको विस्वास सजिलै जित्च सकिनेछ नयाँकामको प्रस्वावपनि आउनेछ कुरा कट्ने हरु प्रसम्सा गर्न थाल्नेछन मान्य जनवाट सहि सल्लाह मिल्नेछ
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusराज्यबाट अपमान हुने अरुले आलोचना र धन नास हुनेयोग नयाँ काममा सफलता नपाउने योग विवाद बढने चिन्ता बढ्ने सम्भावना
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकर्मबलियो छ भाग्यले साथदिनेछ आटेको काममा सफलता मिल्नेछ धर्ममा चेष्टा हुनेछ बोलेका कुरा पुर्याउन सजिलो होला अरुको विस्वास जितेर मन प्रसन्नहुनेछ
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसामाजिक कार्यमाहुने प्रसम्साले मनमा उत्साह सरिरमा स्फुर्ति बढाउनेछ गरेको प्रयासमा शफलता पाउनेहुदा कामगर्ने उत्सुक्ता बढनेछ विस्वासमा लाभहुने योगछ
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoभाग्यले साथ नदिने हुदा काममा स्वास्थमा बाधा आउने भएकोले महत्वपूर्ण काम र आर्थिक कारोवार नगर्नुहोला वैवाहिक कुरा चलाउदा अरुले विगार्न सक्छन ध्यान दिनुहोला
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपरिश्रम प्रयत्नले पनि व्यवसाहिक र वैदेशीक काम नबन्ने र दाम कमाउने अवसर नमिल्ने स्वास्थमा अवरोधआउने शत्रु सकृय हुनेछन प्रेमको यात्रामा असहजता र मनमा चिन्ता बढ्ने योग
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिश्रम बुध्दि लगाउँदा अरुको विस्वास जित्न सकिनेछ काम सहज हुने प्रेममा सफलता मिल्ने हुँदा मन प्रसन्न हुने र वैदेशीक कार्यमा सफलता मिल्ने भएको महत्वपूर्ण काममा अघिसर्नु बेशहोला
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिश्रमले पनि समयमा काम अशफल हुदा मनलाइ वुझाउन सकिने छैन अरुलाइ विस्वास लिन असफलभै शत्रुले अप्ठ्यारो पार्न सक्नेछन मित्रलाइ साथलिन असफलभै मनोवल घट्ने योग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusवुद्धिले वाटो राम्रो लिदा परिवार र मित्रले अनेक प्रयास गरी शफल गराउनेछन मनमा प्रसन्नता बढनेछ आटेको काममा सजिलै सफलता मिल्नेछ सकृय भएर अघि बढ्नुहोला
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornघरेलु कार्यमा रुखि बढने क्रम कायमै रहनेछ सरिरमा स्फुर्ति बढनेछ गरेका कार्यमा सफलता कमीछैन मित्रको साथ लिनुभयमा महत्वपूर्ण समयमा साथ दिनेछन
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपराक्रमको प्रभावराम्रो पर्नेहुदा सत्यलाइ बुझेर प्रभावसालि वनाउने प्रयास अरुबाटहुनेछ पराक्रम बढ्ने अधुराकाम बन्ने तथा नायाँकाम पाउने भेटघाटमा खुसिबढ्ने योगछ अरुको विस्वसपनि आफुप्रति रहनेछ
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअरुले आफ्नो कुरा राम्रो सङ्ग सुन्नेहुदा कामका वसरहरु धेरै मिल्नेछन मनोबल वढ्ने र सोचेको कुरामा सफलता पाउनेछ ठूल व्यक्ति सङ्ग हुनेअन्तर कृयामा महत्वपूर्ण व्यक्ति प्रसन्न हुने योगछ


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video