पर्यटकीय गन्तव्यकाे प्रबर्द्धनमा देउखुरी बैंकर्स

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ जेष्ठ २०७९, आईतवार
1 Min Read
Aa

दाङ – पर्यटन प्रवर्द्धनका लागि देउखुरी बैंकर्सले अभियान थालेकाे छ ।

राप्ती गाउँपालिकामा पर्ने भुल्केलाइ पर्यटकीय गन्तब्यकाे रुपमा विकास गर्न शनिबार सरसफाइ तथा वनभाेज कार्यक्रम सम्पन्न भएको छ ।

देउखुरीका चार स्थानीय तहमा रहेका बैंकमा कार्यरत कर्मचारीहरु भुल्केमा भेला भएका थिए ।

परिचयात्मक सहित स्थलगत अध्ययनकाे कार्यक्रम गरिएको देउखुरी बैंकर्सका अध्यक्ष बिजय थापाले जानकारी दिए ।

उनका अनुसार देउखुरीमा रहेका पर्यटकीय गन्तव्यहरुकाे खाेजि र प्रवर्द्धनमा देउखुरी बैंकर्सले साझेदारी गर्ने याेजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array