कोषले सगरमाथा जलविद्युत्को शेयर प्रत्याभूति गर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ,  नागरिक लगानी कोषले सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ ।

शेयर प्रत्याभूतिकर्तासम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र सगरमाथा जलविद्युत्को तर्फबाट डा भूषण गुरागार्इंले हस्ताक्षर गर्नुभएको हो ।

सगरमाथा जलविद्युत्को ५४ लाख ८८ हजार कित्ता साधारण शेयरमा रु १०० अङ्कित दरले हुन आउने रु ५४ करोड ८८ लाख बराबरको शेयर कोषले प्रत्याभूति गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

Array