संसदीय विशेष समितिको समयावधि सात दिन थप

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ, संसदीय छानविन विशेष समितिको समयअवधि सात दिन थप गरिएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको समयावधि सात दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम समितिको कार्यविधि थपसम्बन्धी प्रस्तावमा सात दिनका लागि थप गर्ने प्रस्ताव पेश गर्नुभएको थियो । सभामुखको समयावधि थप गर्ने प्रस्ताव बैठकले सहमति जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्