काठमाडौंमा बिहानै भूकम्पको धक्का महशुस

#भूकम्प

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं उपत्यकामा आज बिहानै भुकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको थियो । बिहान ६ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ म्याग्‍निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोक आसपासका जिल्लामा समेत भूकम्प महसुस गरिएको थियो। केन्द्रले २०७२ वैशाख १२ कै परकम्प भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्