राप्रपा नयाँ शक्तिका रुपमा : अध्यक्ष लिङ्देन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताउनुभएको छ ।

सो पार्टीको कैलाली जिल्ला समितिले धनगढीमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले पार्टीले आउने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नयाँ परिणाम दिने बताउनुभयो । अध्यक्ष लिङ्देनले अहिले सुस्ताएको राजनीतिमा फेरि नयाँ तरङ्ग सिर्जना गर्ने काम राप्रपाबाट भइराखेको जिकिर गर्नुभयो

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array