आमनिर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ,  नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो । निर्वाचन आयोगको प्रस्ताव समेतको आधारमा नेपाल सरकार मन्त्रिपरिषदको आजको बैठकले सो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्