प्रहरी बृत्त बालाजुमा नयाँ डिएसपी हाजिर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । महानगरीय प्रहरी बृत्त बालाजुको प्रमुखको रुपमा सरुवा भएका डिएसपी रबिन बिष्ट कार्यालयमा हाजिर भएका छन् ।
आइतबार डिएसपी बिष्टलाई बृत्तका कर्मचारीहरुले फुल माला र खादा सहित स्वागत गरेका छन् । बिष्टलाई साउन २४ गते प्रहरी प्रधान कार्यालयले कार्यालय प्रमुखको रुपमा काजमा सरुवा गरेको थियो । बृत्तका डिएसपी गौतम मिश्र एसपीमा बढुवा भएपछि बृत्तमा डिएसपी खाली थियो ।

May be an image of 3 people and people standing

May be an image of 5 people and people sitting

May be an image of 6 people, people standing and outdoors

df

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array