कांग्रेस नेता गिरिको स्वास्थ्य अवस्था बारेको हल्ला निराधार, अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्

Array