नेपाली काँग्रेस बाग्मतीको आयोजनामा नेता गिरीको स्वास्थ्य लाभको कामना गदै पशुपतीमा दिपप्रज्वलन र आरती गरियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

रबिन थपलिया । नेपाली कांग्रेसका नेता, समालोचक, साहित्यकार एवं समाजवादका प्रखर व्याख्याता प्रदिप गिरीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै आज साँझ काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दीप प्रज्व्लन एवं प्रार्थना कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस बागमती प्रदेशको आयोजना भएको प्रार्थना कार्यक्रममा नेता गिरीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै बाग्मती प्रदेश सभापती ईन्द्रबहादुर बानियाँ, बाग्मती प्रदेशकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली लगायत प्रदेश कार्यसमितिका पदाधीकारीहरुको उपस्थीति रहेको बानियाँका सहयोगी अनिल सिटौलाले बताए ।
दिप प्रज्वलन गदै सभापति बानीयाँले नेता गिरीलाई पशुपती नाथको कृपाले पुन राजनीतिमा र्फकन शक्ति मिलोस भनि कामना गरेका थिए ।
काँग्रेस बाग्मती प्रदेशले दिप प्रज्वलन पछि साँझ पशुपतीको आरधनामा समेत सहभागी भएर नेता गिरीको स्वास्थ्य लाभको कामना गदै आरती समेत गरिएको थियो ।

May be an image of 11 people and people standing

May be an image of 14 people, people standing and outdoors

df

प्रतिक्रिया दिनुहोस्

Array