तारकेश्वर नगरपालीकाको कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर सृजना बुर्लाकोटीलाई

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०७९, बुधबार
0 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालीकाको कार्यबाहक मेयरको जिम्मेवारी उपमेयर सृजना बुर्लाकोटी अर्यालले पाउनु भएको छ ।
मेयर कृष्णहरी महर्जन एक साता लामो भ्रमणका लागि हिजो जापान प्रस्थान गर्नुभएपछि उपमेयरलाई कार्यबाहकको जिम्मेवारी दिइएको हो । आज देखि उपमेयर बुर्लाकोटीले कार्यबाहक मेयरको जिम्मेवारी सम्हाल्नु हुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array