नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख ले भोली भाद्र ९ गते तिज विशेष कार्यक्रम गदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । नेपाली काँग्रेस काठमाण्डौं क्षेत्र नं ६ प्रदेश ख ले नेपाली महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा तिज विशेष कार्यक्रमको आयोजना गरेको छ ।
प्रदेश ख को आयोजनमा भोली भदौ ९ गते दिँउसो १२.३० बजे कान्तिपुर एवि पार्टी प्यालेस नेपालटारमा तिज विशेष कार्यक्रमको आयोजना गरीएको प्रदेश सभापति बिष्णुभक्त तिमिल्सीनाले बताउनुभयो ।
पुर्व रक्षामन्त्री एवं संघिय संसद भिमसेनदास प्रधानको प्रमुख आतिथ्यतामा सञ्चालन हुने कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खडगी, तारकेश्वर नगरपालीकाकी कार्यबाहक मेयर सृजना बुर्लाकोटी अर्याल, लगायत नेपाली काँग्रेसका नेता तथा कार्यकताहरुको सहभागीता रहने बताइएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

Array