नेपाल रेडक्रस सोसाइटी बाग्मती प्रदेशको अध्यक्षमा भोलानाथ र महासचिबमा रामजी सहित सर्वसम्मत नयाँ कार्यसमिती चयन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश कार्यसमितिको दोस्रो अधिबेशनबाट भोलानाथ रुपाखेतीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ ।
जस अनुसार उपाध्यक्षमा भक्तपुरकी निर्मला थापा, महासचिवमा नुवाकोटका रामजी पौडेल, उपमहासचिबमा काठमाण्डौंका राजेन्द्र बानियाँ, कोषाध्यक्षमा सिन्धुपाल्चोकका भरत कुमार बस्नेत, उपकोषाध्यक्षमा रामेछापका सोमपसाद सापकोटा सर्वसम्मत चयन भएका छन् । अधिवेशनले खुल्ला सदस्य २ र महिला सदस्य २ सहित १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

May be an image of 8 people, people standing and indoor

को को निर्वाचीत भए ?

No photo description available.

प्रतिक्रिया दिनुहोस्

Array