बालेन पशुपतिनाथ मन्दीरमा, प्रशंसक महिलाहरुको तस्बिर र भिडियो लिन तँछामछाड, हेर्नुस तस्वीरहरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ — तीजका दिन काठमाडौंका मेयर बालेन्द्र शाह पशुपतिनाथ मन्दिर पुगेका छन् । पशुपतिनाथ क्षेत्रमा उनलाई देखेर प्रशंसकहरुले तस्बिर र भिडियो लिन तँछामछाड नै गरे । आज मुलुकका अधिकांश मन्दिरहरूमा हिन्दु महिलाहरु पूजाआजा र नाचगानमा सरिक भएका छन् । काठमाडौंको पाशुपत क्षेत्रमा रहेका विभिन्न पीठहरूमा बिहानैदेखि तीज मनाउने महिलाहरूको भीड लागेको छ ।

dfdf

प्रतिक्रिया दिनुहोस्

Array