लेखापरिक्षक अधिकारी विश्व हिन्दु महासंघ नेपालको आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौं । लेखा परिक्षण क्षेत्रमा दुई दशक भन्दा बढी समय देखि कार्यरत रहंदै आउनु भएका लेखापरिक्षक दानाप्रसाद अधिकारी बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिको आमन्त्रीत केन्द्रीय सदस्यमा मनोनीत हुनुभएको छ ।

May be an image of 3 people, people sitting, people standing and indoor
महासंघको हालै बसेको केन्द्रीय कार्यसमितिको बैठकले अधिकारीलाई आमन्त्रीत सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो । आमन्त्रीत सदस्यमा मनोनीत हुनु भएका अधिकारीलाई बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका सल्लाहकार स्वामी रामबाबाले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

May be an image of 3 people, people standing and indoor
अधिकारी लेखापरिक्षण क्षेत्रको साथै सामाजीक र परोपकारी क्षेत्रमा रहेर सामाजीक कार्यमा योग्दान दिंदै आउनुभएको छ ।

df

प्रतिक्रिया दिनुहोस्

Array