तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जनको सय दिनको उपलव्धी, यि हुन अल्पकालीन र दिर्घकालीन योजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका मेयर कृष्णहरी महर्जनले नगरवासीको सेवामा आफुले बिताएको १ सय दिनको अनुभव, उपलव्धी र भावी योजनाहरु सार्वजनीक गर्नुभएको छ ।
महर्जनले आज खानेपानी, खेलकुद, कलासंस्कृति, शिक्षा, विपद व्यवस्थापन, सुशासन, आर्थिक व्यवस्थापन, भोतिक पुर्वाधार, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा लगायतमा क्षेत्रमा १ सय दिनमा भएका उपलव्धीपुर्ण कार्यक्रमहरु र त्यसका निम्ती चालु आर्थि बर्ष भित्र गरिने कार्ययोजनाहरु उल्लेख गर्नुभएको छ ।
मेयर महर्जनले तारकेश्वर विश्वविद्यालय, तारकेश्वर स्टेडियम, खुल्ला चिडियाघर, बृद्धाश्रम, स्मार्ट सिंचाई प्रविधि लगायतका दिर्घकालीन योजनाहरु समेत सार्वजनीक गर्नुभएको छ ।
तारकेश्वरको नगरबासीको सेवामा मेयर महर्जनको एक सय दिन

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

df

प्रतिक्रिया दिनुहोस्

Array