महासङ्घको ध्यानाकर्षण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ आश्विन २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घले मुलुकको संविधानको सबैले अक्षरशः पालना गर्र्नुपर्ने बताएको छ ।

महासङ्घले संविधानले निर्दिष्ट गरेको सीमा र मर्यादाभित्र रही सबै पक्षले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्नेमा जोड दिएको हो ।

महासङ्घका महासचिव रोशन पुरीद्वारा आज जारी विज्ञप्तिमा संविधानको मर्म र भावनाको उच्च कदर गर्दै संवैधानिक सर्वाेच्चता कायम गर्ने विषयमा महासङ्घ सधँै क्रियाशील रहँदै आएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array