शिवपुरीका सामुदायिक विद्यालयका दुई सय विद्यार्थीलाई पोशाक वितरण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ आश्विन २०७९, बुधबार
1 Min Read
Aa

 प्रवीण थपलिया

नुवाकोट —केयर फर चिल्ड्रेन नामक गैर-सरकारी संस्थाले नुवाकोटको शिवपुरी गाउँपालिका ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक वितरण गरेको छ ।No description available. बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा कुम्भेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २०० जना बालबालिकाहरुलाई एक–एक सेट पोशाक कापी, कलम र पेन्सिल सहितका शैक्षिक सामग्री उपलब्ध गराएको हो केयर फर चिल्ड्रेन का प्रतिनिधि अर्जुन थपलियाल गोकर्ण गुणी र विश्वराज घलेको उपस्थितमा २ सय विद्यार्थीहरु शिक्षक तथा कर्मचारीहरुलाई ट्राउजर टिसट लगाएतका पोसाक वितरण गरिएको विद्यालयका प्रधानअध्यापक माधव ठकुरीले जानाकारी गराउनु भयो ।May be an image of 2 people, people standing and sky उक्त संस्थाले लामो समय देखि नुवाकोटका सामुदायिक विद्यालयका वालवालिकाहरुलाई दिवा खाजा पोसाक तथा स्टेसनरी सामग्री व्यवस्था गर्दे आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array