प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यायलयमा भेट गर्नुभएको छ ।

उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array