मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ विजयी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

मुस्ताङ , मुस्ताङको प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नम्डु गुरुङ विजयी हुनुभएको छ ।

गुरुङ नेकपा (एमाले)का इन्द्रधारा विष्टलाई दुई सय ५५ मतान्तरले पराजित गर्दै विजयी बन्नुभएको हो । गुरुङले एक हजार ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी विष्टले सात सय ९३ मत ल्याउनुभएको थियो । खसेको मतमध्ये १४ मत बदर भएको थियो । अहिले प्रदेशसभा (२) को मतगणना जारी छ । –

प्रतिक्रिया दिनुहोस्