काठमाडौँ–४ मा कांग्रेसका थापा विजयी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ, काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ ।a

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array