निर्वाचन आयोगद्वारा निर्वाचन नतिजा प्रकाशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २८ मंसिर २०७९, बुधबार
0 Min Read
Aa

काठमाण्डौं । निवार्चन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को अन्तिम नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न गरेको छ ।

आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको नजिता आज यहाँ सार्वजानिक गरेको हो ।

सो नतिजाको प्रतिवेदन विहीबार राष्ट्रपति समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array