कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक माघ १५ मा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ पुष २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १५ गते बस्ने भएको छ । यही पुस २८ गते बिहीबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । —

प्रतिक्रिया दिनुहोस्

Array