बाग्लुङकी चित्रा देवीको जीवन रक्षाका निम्ती सहयोग गरिदिन अपिल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौं । बाग्लुङको जैमिनी नगरपालिका वडा नं १ बस्ने नारायण दत्त पाध्याको पत्नी चित्रा देवी पाध्यको जीवन रक्षाका निम्ती सहयोग गरिदिन सबैमा अपिल गरिएको छ ।
बिगत दुई महिना देखि दुवै मृगौलाले काम नगर्ने गरी बिग्रीएर हाल शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौंमा डायलाइसिस गराइरहेकी चित्राको मृगौला प्रत्यारोपणको निम्ती आर्थिक सहयोगका निम्ती अपिल गरिएको हो ।
उहाँको पारीवारीक अवस्था अत्यन्त नाजुक रहेकोले मृगौला प्रत्यारोपणका निम्ती आर्थिक अभाव रहेको भन्दै देश तथा बिदेशमा रहेका नेपालीहरुलाई सहयोगका निम्ती परिवारले अपिल गरेको छ ।

No photo description available.

May be an image of 1 person and textचित्रादेवी लाई सहयोगका निम्ती

Bank Account Details
Narayan Dutta Padhya (Husband)
Global IME Bank, Kushmi Sera Branch Baglung
04507010006795

May be an image of text that says 'NARAYAN DUTTA PADHYA'

sxc

प्रतिक्रिया दिनुहोस्

Array