राप्रपाबाट उपप्रधानमन्त्री सहित लिङ्‍देनको नेतृत्वमा सरकारमा जाने, यि हुन राप्रपाको तर्फबाट बन्न लागेका मन्त्रीहरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री हुने भएका छन् । यस्तै राप्रपाबाटै धुव्रबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र विक्रम पाण्डे  सहरी विकास मन्त्री हुने भएका छन् ।

राप्रपाले सरकारलाई समर्थन गरे पनि कसको नेतृत्वमा सरकारमा जाने भन्ने टुंगो लगाएको थिएन । अध्यक्ष लिङ्‍देनले आफूले चाहेको मन्त्रालय प्राप्त गरेपछि भने उनकै नेतृत्व राप्रपा सरकारमा सामेल हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array