उपसभामुखको निर्वाचन माघ ७ गते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ माघ २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ, प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराउनुभएको हो ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ । सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array